कांग्रेसका सुर्खेत जिल्ला सभापति रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित — OSNepal

कांग्रेसका सुर्खेत जिल्ला सभापति रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । नेपाली कांग्रेसका सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।

जिल्लाको क्षेत्र नम्वर दुईबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने रेग्मीले ३२० मत पाएका छन् ।

सोही जिल्लाका महामन्त्री  पूर्णबहादुर खड्काका  भाइ विष्णुबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा ५०० मत ल्याएर विजयी भएका   छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर