OSNepal सोमबार, मंसिर २० २०७८

कांग्रेसका सुर्खेत जिल्ला सभापति रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित

कांग्रेसका सुर्खेत जिल्ला सभापति रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


कांग्रेसका सुर्खेत जिल्ला सभापति रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित
Reading Time: < 1 minute

काठमाडौं ८ मंसिर । नेपाली कांग्रेसका सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।

जिल्लाको क्षेत्र नम्वर दुईबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने रेग्मीले ३२० मत पाएका छन् ।

सोही जिल्लाका महामन्त्री  पूर्णबहादुर खड्काका  भाइ विष्णुबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा ५०० मत ल्याएर विजयी भएका   छन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड