OSNepal शनिबार, मंसिर ११ २०७८

लक्ष्मी भगवानको रुपमा पुजा गरिने गाई काटी मासु भाग लगाउँदै गर्दा दूई जना प्रहरीको फन्दामा

लक्ष्मी भगवानको रुपमा पुजा गरिने गाई काटी मासु भाग लगाउँदै गर्दा दूई जना प्रहरीको फन्दामा

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


लक्ष्मी भगवानको रुपमा पुजा गरिने गाई काटी मासु  भाग  लगाउँदै गर्दा  दूई   जना प्रहरीको फन्दामा
Reading Time: < 1 minute

बाँके ८ मंसिर । लक्ष्मी भगवानको रुपमा पुजा गरिने गाई काटेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ छ । पक्राउ पर्नेमा खजुरा गाउँपालिका-५ उडारापुर बस्ने ४० वर्षीय हकिम बेहना र ४५ वर्षीय वकिल बेहना रहेका छन् ।

गोप्य सुचनाको आधारमा उनीहरुलाई गाई काटिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ३० किलो गाईको मासु सहित फेला निजहरुलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड