स्वस्थ मुटुका लागि घिउ ढुक्कले खानुहोस्, यस्ता छन् अन्य फाइदा — OSNepal

स्वस्थ मुटुका लागि घिउ ढुक्कले खानुहोस्, यस्ता छन् अन्य फाइदा

LC (KTM) November 24, 2021 0

काठमाडौ-घिउ चिल्लो पदार्थ हो । यो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । घिउ स्वादमा उतिकै मिठो हुन्छ । घिउ खादा हाम्रो शरीर निकै नै स्वस्थ रहन्छ ।

घिउले स्किनलाई स्वस्थ राख्नुका साथै मेमोरी पावरमा पनि सकारात्मक प्रभाव पार्छ । कब्जियतका बिरामीलाई घिउ निकै फइदाजनक हुन्छ । यसले स्किनमा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा हिँडडुल गर्न सहज हुन्छ । घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।

यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउनेसमेत काम गर्छ ।यसले शरीरमा भिटामिन डी एब्जर्भ गर्ने वातावरण सिर्जना गर्छ । जसकारण पनि घिउ महत्वपूर्ण छ ।घिउको सेवनले मधुमेह र मोटोपनको समस्या हटाउन पनि मद्दत गर्छ । घिउले शरीरलाई रिल्याक्स गराउनुका साथै आरामदायी निद्रामा सहयोग पु९याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर