OSNepal आइतबार, मंसिर १२ २०७८

आफु सभापतिमा निर्वाचित भए कांग्रेस कस्तो बन्छ भन्दै निधिले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै

आफु सभापतिमा निर्वाचित भए कांग्रेस कस्तो बन्छ भन्दै निधिले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


आफु सभापतिमा निर्वाचित भए कांग्रेस  कस्तो बन्छ भन्दै  निधिले आफ्नो  अवधारणापत्र सार्वजनिक  गर्दै
Reading Time: < 1 minute

काठमाडौं ८ मंसिर । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले १४औँ महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दिने भएका छन् ।

सभापति पदको लागि उम्मेदवारी घोषणा गरेका उनले भोली बिहिबार अवधारणापत्र सार्वजनिक भएका छन् । बिहिबार दिउँसो १ बजे

आफ्नो सम्पर्क कार्यालयमार्फत् सञ्चारमाध्यहरुलाई बालाई उम्मेदवारी दिने घोषणा गर्न लागेका निधिले आफु सभापतिमा निवार्चित भए कांग्रेस कस्तो बन्द भनेर तयार पारेको अवधारणा पत्र समेत सार्वजनिक गर्न लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड