धुम २ ले पुरा गर्यो १५ बर्ष , ऋतिक संगको किस सिन बारे ऐश्वर्या रायको सनसनी पुर्ण खुलासा — OSNepal

धुम २ ले पुरा गर्यो १५ बर्ष , ऋतिक संगको किस सिन बारे ऐश्वर्या रायको सनसनी पुर्ण खुलासा

LC (KTM) November 24, 2021 0

२४ नोभेम्बर २००६ मा रिलिज भएको एक्सन मुभी धुम २ ले आज १५ बर्ष पुरा गरेको छ । फिल्ममा एक्सन, ड्रामा, इमोशन तथा रोमान्स देख्न पाईन्छ । फिल्ममा ऋतिक रोशन तथा ऐश्वया रायको केमेस्ट्रि हेर्न लायकको रहेको थियो । दुबै जनाको लुक्स, डान्स मुभ्स तथा स्टन्ट दर्शकलाई एकदमै मन परेको थियो ।

यसका अलवा फिल्ममा किस सिन समेत रहेको थियो । जस्को एकदमै चर्चा भएको थियो । तर पर्दामा यस सिनलाई गर्दा ऐश्वर्याले जति ईमान्दारिता देखाईएको छ त्यति वास्तवमा थिएन । अभिनेत्रीले एक अन्र्तबार्ताको क्रममा खुलासा गरेकी थिईन् । ऐश्वर्याले एक अन्र्तबार्तामा भनेकी थिईन् कि अनस्क्रीन किस गर्न सहज छैन ।

उनी भन्छिन्– मलाई लाग्छ कि अडियन्स तथा दर्शक मलाई अनक्रीन किस गर्दै गरेको देखेर सहज महसुस गर्दैनन् होला । मलाई यो कुरा थाहा थियो र पाि उक्त सीन गर्नका लागि मन्जुर भए । फिल्ममा ऐश्वर्याको सेंसेशनल सीनको लागि उनलाई केही ब्यक्तिले कानुनी धम्कि समेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर