विद्यालयबाट घर फर्किने क्रममा गोली हानेर दुई व्यक्तिको हत्या — OSNepal

विद्यालयबाट घर फर्किने क्रममा गोली हानेर दुई व्यक्तिको हत्या

LC (KTM) November 25, 2021 0

अफगानीस्तानः सशस्त्र मानिसहरूको एक समूहले बुधबार बिहान अफगानिस्तानको राजधानी काबुल नजिकै चार धार्मिक व्यक्तिलाई लक्षित गरी गोली चलाउँदा बुधबार दुई जनाको मृत्यु भएको छ।

दुई जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य दुई जना सख्त घाइते भएका स्थानीय सञ्चार माध्यमहरूले अफगानी अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन्।

रूसी समाचार एजेन्सी स्पुत्निकका अनुसार यी चार जनालाई कोपिसा प्रान्तको मुख्य शहर महमूद राकको इस्लामी एक विद्यालयबाट घर फर्किने क्रममा आक्रमण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर