OSNepal मंगलबार, मंसिर १४ २०७८

विद्यालयबाट घर फर्किने क्रममा गोली हानेर दुई व्यक्तिको हत्या

विद्यालयबाट घर फर्किने क्रममा गोली हानेर दुई व्यक्तिको हत्या

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


विद्यालयबाट घर फर्किने क्रममा गोली हानेर दुई व्यक्तिको हत्या
Reading Time: < 1 minute

अफगानीस्तानः सशस्त्र मानिसहरूको एक समूहले बुधबार बिहान अफगानिस्तानको राजधानी काबुल नजिकै चार धार्मिक व्यक्तिलाई लक्षित गरी गोली चलाउँदा बुधबार दुई जनाको मृत्यु भएको छ।

दुई जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य दुई जना सख्त घाइते भएका स्थानीय सञ्चार माध्यमहरूले अफगानी अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन्।

रूसी समाचार एजेन्सी स्पुत्निकका अनुसार यी चार जनालाई कोपिसा प्रान्तको मुख्य शहर महमूद राकको इस्लामी एक विद्यालयबाट घर फर्किने क्रममा आक्रमण गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड