OSNepal शनिबार, मंसिर ११ २०७८

न्यादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, आजदेखि कारोबार हुने

न्यादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, आजदेखि कारोबार हुने

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


न्यादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, आजदेखि कारोबार हुने
Reading Time: < 1 minute

काठमाडौं-न्यादी हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको एक करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बिहीबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कम्पनीको पहिलो सेयर कारोबारका लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ । अब यही रेञ्जमा रहेर कम्पनीको सेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड