न्यादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, आजदेखि कारोबार हुने — OSNepal

न्यादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, आजदेखि कारोबार हुने

LC (KTM) November 25, 2021 0

काठमाडौं-न्यादी हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको एक करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बिहीबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कम्पनीको पहिलो सेयर कारोबारका लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ । अब यही रेञ्जमा रहेर कम्पनीको सेयर कारोबार खुल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर