OSNepal बिहिबार, मंसिर १६ २०७८

बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएपछि

बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएपछि

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएपछि
Reading Time: < 1 minute

काठमाडौं -नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएको छ । । बुधबार साँझ एटिआर–७२ को जहाज सात बजेर सात मिनेट जाँदा विमानस्थलनमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो ।विमानमा सामान्य क्षति भए पनि यात्रुहरु भने सकुशल रहेको बताइएको छ ।

जहाज त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको थियो । र, अवतरणका क्रममा स्यालसँग जहाज ठोक्किन पुगेको थियो । स्यालसँग जहाज ठोक्किएपछिविमानको प्राविधिकहरूले चेकजाँच भइसकेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड