अन्तरजातीय बिहे गरेका प्रनिश र क्रिसलाको रुहाउने कथा, आफ्नै दाइले यतिसम्मको तुच्छ व्यवहार गरेपछि रुवाबासी चल्यो ! — OSNepal

अन्तरजातीय बिहे गरेका प्रनिश र क्रिसलाको रुहाउने कथा, आफ्नै दाइले यतिसम्मको तुच्छ व्यवहार गरेपछि रुवाबासी चल्यो !

LC (KTM) November 25, 2021 0

काठमाडौ । अहिले टिकटकमा एकपछि अर्को गर्दै जोडीहरु भाईरल भइरहेका छन कहिले को त कहिले को ? सामाजिक सन्जालको यो दुनियामा हरेक दिन टिकटक, युटयुुब र फेस्बुकमा भाईरल भईरहेका छन । आज पनि हामी त्यस्तै एउटा नया टिकटकमा भाईरल जोडी प्रनिश गिरी र कृशला बस्नेतको बारेमा कुरा गर्दैछौ । उनीहरुको अहिले टिकटकमा भिडियो करौडाले हेरेका छन तर उनीहरुको रियल कहानी कसैलाई पनि अहिलेसम्म राम्रोस“ग थाहा छैन ।

सानै उमेरमा बिहे गरेका यो जोडीको बिबाह चाहि अन्तरजातिय बिहे हो जहा घरका दाजु भाउजुले अझैसम्म स्विकार गरेका छैनन । करिब ८ बर्षसम्म दाजुकोमा काम गरेर आफूलाई केही पनि नदिएको र लाताले हानेर निकालेको र मर्दासम्म पनि नहेरेको भन्दै प्रनिशले दाजुप्रति गुनाशो पोखेका छन । अहिले त आफनो भाग पनि नदिएको भन्दै मिडियामा रुवाबासी चलेको छ, भाउजुले समेत श्रीमतीलाई पनि हेपेको भन्दै रोए । दुख पर्दा स“गै काम गरेर घरसमेत जोडे तर अहिले निस्किने बेला केही नि नदिएको भन्दै रोए हेर्नुस —

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर