OSNepal बुधबार, मंसिर २२ २०७८

लगातार घटेको सुनको मुल्य आज पनि घट्यो

लगातार घटेको सुनको मुल्य आज पनि घट्यो

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


लगातार घटेको सुनको मुल्य आज पनि घट्यो
Reading Time: < 1 minute

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सयले घटेर प्रतितोला ९१ हजार ७ सय किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार २ सय मा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा भने बढेको छ । आज आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर प्रतितोला १२३० कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड