कोटेश्वरमा मोटरसाइकल दुर्घटना गराई फरार भएका भक्तपुरका राम भक्त २० वर्ष पछि नक्सालबाट पक्राउ — OSNepal

कोटेश्वरमा मोटरसाइकल दुर्घटना गराई फरार भएका भक्तपुरका राम भक्त २० वर्ष पछि नक्सालबाट पक्राउ

LC (KTM) November 25, 2021 0
nepal police

काठमाडौं ९ मंसिर । सवारी ज्यान मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका–१३ का ४४ वर्षीय राम भक्त श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई काठमाडौंको नक्सालबाट प्रहरीले पक्राउ गरेको हो । निजले २०५८ साल पुष १५ गते बिहान ४ः३० मा काठमाडौंको कोटेश्वरमा बा २ प ७३६५ नम्बरको मोटरसाइकल दुर्घटना गराई फरार भएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार श्रेष्ठलाई २० वर्ष पछि पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर