OSNepal मंगलबार, मंसिर १४ २०७८

कोटेश्वरमा मोटरसाइकल दुर्घटना गराई फरार भएका भक्तपुरका राम भक्त २० वर्ष पछि नक्सालबाट पक्राउ

कोटेश्वरमा मोटरसाइकल दुर्घटना गराई फरार भएका भक्तपुरका राम भक्त २० वर्ष पछि नक्सालबाट पक्राउ

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


कोटेश्वरमा मोटरसाइकल दुर्घटना गराई  फरार    भएका   भक्तपुरका   राम भक्त   २० वर्ष पछि    नक्सालबाट पक्राउ
Reading Time: < 1 minute

काठमाडौं ९ मंसिर । सवारी ज्यान मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका–१३ का ४४ वर्षीय राम भक्त श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई काठमाडौंको नक्सालबाट प्रहरीले पक्राउ गरेको हो । निजले २०५८ साल पुष १५ गते बिहान ४ः३० मा काठमाडौंको कोटेश्वरमा बा २ प ७३६५ नम्बरको मोटरसाइकल दुर्घटना गराई फरार भएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार श्रेष्ठलाई २० वर्ष पछि पक्राउ परेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड