प्रतिनिधिसभामा एक मात्र सदस्य रहेका राप्रपाका लिङदेनले गरे आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदारी दिने घोषणा — OSNepal

प्रतिनिधिसभामा एक मात्र सदस्य रहेका राप्रपाका लिङदेनले गरे आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदारी दिने घोषणा

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आगामी महाधिवेशनमा नेता राजेन्द्रप्रसाद लिङ्देन अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफु आगामी पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । प्रतिनिधिसभामा एक मात्र सदस्य रहेका लिङदेनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर वलशमशेर राणाको साथ रहेको छ ।

प्यानल नै बनाएर महाधिवेशनमा जाने तयारीमा लागेका लिङदेन राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का संस्थापक अध्यक्ष पनि हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर