OSNepal मंगलबार, मंसिर १४ २०७८

प्रतिनिधिसभामा एक मात्र सदस्य रहेका राप्रपाका लिङदेनले गरे आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदारी दिने घोषणा

प्रतिनिधिसभामा एक मात्र सदस्य रहेका राप्रपाका लिङदेनले गरे आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदारी दिने घोषणा

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


प्रतिनिधिसभामा  एक मात्र  सदस्य रहेका  राप्रपाका  लिङदेनले गरे आगामी महाधिवेशनमा  अध्यक्षको उम्मेदारी दिने   घोषणा
Reading Time: < 1 minute

काठमाडौं ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आगामी महाधिवेशनमा नेता राजेन्द्रप्रसाद लिङ्देन अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफु आगामी पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । प्रतिनिधिसभामा एक मात्र सदस्य रहेका लिङदेनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर वलशमशेर राणाको साथ रहेको छ ।

प्यानल नै बनाएर महाधिवेशनमा जाने तयारीमा लागेका लिङदेन राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का संस्थापक अध्यक्ष पनि हुन।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड