यी व्यक्तिले भुलेर पनि नखानुहोस् अनार — OSNepal

यी व्यक्तिले भुलेर पनि नखानुहोस् अनार

LC (KTM) November 25, 2021 0

हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ।

तौल घटाउन चाहने व्यक्तिका लागि अनार विष सरह रहेको हुन्छ । अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन।अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउछ। त्यसैले अनार घातक रहेको हुन्छ । अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर