OSNepal मंगलबार, मंसिर १४ २०७८

लण्डनको बिच सडकमा बलिउड अभिनेता टाइगर श्राफले गरे यस्तो हर्कत, फ्यान भए चकित

लण्डनको बिच सडकमा बलिउड अभिनेता टाइगर श्राफले गरे यस्तो हर्कत, फ्यान भए चकित

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


लण्डनको बिच सडकमा बलिउड अभिनेता  टाइगर श्राफले गरे यस्तो हर्कत, फ्यान भए चकित
Reading Time: < 1 minute

काठमाडौं ।बलिउड अभिनेता टाइगर श्राफले म्यानेजरलाई रोकेर लण्डनको सडकमा डान्स गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । उनले म्यानेजरलाई समेत रोकेर सडकमै डान्स गर्न शुरु गरेका छन् ।

श्राफ विशेषगरी वर्कआउट गरेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा शेयर गरेपनि यो भिडियोले चर्चा पाइरहेको छ । यसो त टाइगरको आकर्षक शरीरको पनि खुबै चर्चा हुने गर्छ ।

एक्सन स्टार टाइगर अभिनित चलचित्र ‘गणपत’ चाँडै प्रदर्शन हुँदैछ । फिल्ममा कृति सेननको पनि अभिनय रहेको छ । यस अघि यो जोडीले यसअघि चलचित्र ‘हिरोपन्ती’मा एकसाथ अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड