OSNepal शनिबार, मंसिर ११ २०७८

२८ वर्षीय प्रकाश प्रहरीको चेक जाँचमा पक्राउ

२८ वर्षीय प्रकाश प्रहरीको चेक जाँचमा पक्राउ

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


२८ वर्षीय प्रकाश   प्रहरीको  चेक जाँचमा पक्राउ
Reading Time: < 1 minute

कञ्चनपुर ९ मंसिर । अवैध लागु औषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका-१८ कटान बस्ने २८ वर्षीय प्रकाश नाथ रहेका छन् ।

उनको साथबाट प्रहरीले १ ग्राम १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामत गरेको छ ।

उनलाई बुधबार साँझ भिमदत्त नगरपालिका-७ हल्दुखालबाट उक्त लागु औषध सहित वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चेज जाँच गर्ने क्रममा पक्राय गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिहरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड