OSNepal बिहिबार, मंसिर १६ २०७८

वन पैदवार चोरी निकासी मुद्दामा फरार रहेका राजकुमार पक्राउ, फैसला कार्यान्वयनका लागि कारागार चलान

वन पैदवार चोरी निकासी मुद्दामा फरार रहेका राजकुमार पक्राउ, फैसला कार्यान्वयनका लागि कारागार चलान

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


वन पैदवार चोरी निकासी मुद्दामा   फरार रहेका   राजकुमार  पक्राउ, फैसला कार्यान्वयनका लागि कारागार  चलान
Reading Time: < 1 minute

मोरङ ९ मंसिर । वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्लाजुङ्ग गाउँपालिका-५ बस्ने ४५ वर्षीय राज कुमार गौतम रहेका छन् ।

जिल्ला अदालत विराटनगर मोरङको २०६९ वैशाख २८ गतेको फैसलाले वन पैदवार चोरी निकासी मुद्दामा ४ लाख २३ हजार ८५ रुपैयाँ जरिवाना ठहर गरिदिएपछि उ ि फरार रहेका थिए । फरार रहेका उनलाई मंगलबार ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मोरङ विराटनगरमा पेश गरिएकोमा अदालतको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय विराटनगर चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड