OSNepal मंगलबार, मंसिर १४ २०७८

रुपन्देहीको सैनामैनामा बस र माइक्रो एक आपसमा ठोक्कियो

रुपन्देहीको सैनामैनामा बस र माइक्रो एक आपसमा ठोक्कियो

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


रुपन्देहीको सैनामैनामा बस र माइक्रो  एक  आपसमा ठोक्कियो
Reading Time: < 1 minute

रुपन्देही ९ मंसिर । बस र माइक्रो उक आपसमा टोक्दिा ८ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २५२ नम्बरको माइक्रो उक आपसमा ठोक्किएको हो ।

उक्त दुर्घटनामा बस र माइक्रोको चार चार जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

घाइतेहरुको अवस्थामा सामान्य रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड