रुपन्देहीको सैनामैनामा बस र माइक्रो एक आपसमा ठोक्कियो — OSNepal

रुपन्देहीको सैनामैनामा बस र माइक्रो एक आपसमा ठोक्कियो

LC (KTM) November 25, 2021 0

रुपन्देही ९ मंसिर । बस र माइक्रो उक आपसमा टोक्दिा ८ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २५२ नम्बरको माइक्रो उक आपसमा ठोक्किएको हो ।

उक्त दुर्घटनामा बस र माइक्रोको चार चार जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

घाइतेहरुको अवस्थामा सामान्य रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर