OSNepal आइतबार, मंसिर १२ २०७८

विमलेन्द्र निधिको आग्रह : कांग्रेसले बहुमत ल्याउन मलाई सभापति बनाउनुहोस्

विमलेन्द्र निधिको आग्रह : कांग्रेसले बहुमत ल्याउन मलाई सभापति बनाउनुहोस्

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


विमलेन्द्र निधिको आग्रह :  कांग्रेसले बहुमत ल्याउन मलाई सभापति बनाउनुहोस्
Reading Time: < 1 minute

काठमाडौं ९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उम्मेदवारी दिने घोषणा गरेका नेता विमलेन्द्र निधिले आगामी निवार्चनमा कांग्रेसले बहुमतको सरकार बनाउन पनि आफुलाई सभापति बनाउन आफूलाई जिताउन आग्रह गरेका छन् ।

कांग्रेसले मात्रै संविधानको स्मामित्व गर्न सक्ने बताएका उनले नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रकृयालाई सहजीकरण गर्ने बताएका छन् ।

विशेषगरी युवाहरूलाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड