मुटु रोग कोलेस्टेरोल र हृदयघात लाग्न नदिन पिउनु्होस् तातोपानी, यस्ता छन् अन्य फाइदा — OSNepal

मुटु रोग कोलेस्टेरोल र हृदयघात लाग्न नदिन पिउनु्होस् तातोपानी, यस्ता छन् अन्य फाइदा

LC (KTM) November 25, 2021 0

खानामा नुनको मात्रा धेरै भयो भने शरीरमा नकारात्मक असर पर्न जान्छ । तर नुन हाम्रो शरीरलाई नभई नहुने अति आबस्यक चिज हो । नुन बिना तरकाली को कल्पना समेत गर्न सकिदैन । यस्ता छन् । पानिमा नुन मिसाएर खानुमा फाइदा मोटोपन नियन्त्रण नुनमा घुलनशिल क्षमता बढि हुन्छ ।

यसबाट प्रयाप्त मात्रामा सल्फर र क्रोमियम पाइन्छ । जसले छालालाई स्वस्थ र नरम बनाउछ ।मुख तथा घाटीमा भएका घाउ खटिरा निको हुन्छ ।नुनपानीे पिउदा पेटमा ग्यास जम्न पाउदैन । यसले ग्याष्ट्रिक रोकथाम गर्नमा सहयोग पुर्याउछ ।यसबाट मांशपेशीलाई फाइदा पुग्ने तत्व पाइन्छ । जसको कारण मांशपेशी दुख्ने समस्या कम हुन्छ । नुनपानीले शरिरलाई डिटोक्स गर्नुका साथै मोटोपना कम गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर