OSNepal मंगलबार, मंसिर १४ २०७८

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा उपमहासचिवका लागि आफु योग्य भएको नेत्रृ पाण्डेको दावी

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा उपमहासचिवका लागि आफु योग्य भएको नेत्रृ पाण्डेको दावी

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


पार्टीको १० औं  राष्ट्रिय महाधिवेशनमा उपमहासचिवका लागि  आफु योग्य  भएको  नेत्रृ   पाण्डेको दावी
Reading Time: < 1 minute

काठमाडौं ९ मंसिर । नेकपा एमालेकी केन्द्रिय सदस्य नेत्रृ विन्दा पाण्डेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा उपमहासचिवमा उम्मेदवारी दिने भएकी छन् ।

उपमहासचिवमा योग्न भएको भन्दै प्रतिनिधि सभाकी सांसद नेत्रृ पाण्डेले भोलीबाट चितवनमा सुरु हुने महाधिवेशनमा आफूले उपमहासचिवमा लड्ने बताएकी हुन् ।

‘म पार्टीको उपमहासचिवका लागि योग्य छु,’ सहमति गरेर मनोनयनको व्यवस्था नै नगरे अर्को कुरा नत्र म उपमहासचिवमा उम्मेदवारी दिन्छु।’ नेत्रृ पाण्डेले भनीन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड