मुटु स्वास्थ्य राख्न चाहानुहुन्छ खानुहोस तोरीको साग, यस्ता छन् अन्य फाइदाहरु — OSNepal

मुटु स्वास्थ्य राख्न चाहानुहुन्छ खानुहोस तोरीको साग, यस्ता छन् अन्य फाइदाहरु

LC (KTM) November 25, 2021 0

काठमाडौ- तोरीको साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्राय धेरै जसो मानिसको भान्सामा पाकिने तरकारी पनि हो । यो गाउ घरमा सहजै रुपमा छरेर साग खान सकिन्छ । यसको सेवन गर्दा विभिन्न किसिमका रोगबट बच्न सकिन्छ । तोरीको तेल खादा पनि हामि स्वास्थ हुन्छौ । यो हाम्रो स्वास्थ्यको लागी लाभदाएक छ ।

यसको सेवन गर्नाका विभिन्न फाइदाहरु छन् । यसले क्यान्सरको जोखिम कम गर्छ तोरीको सागमा एन्टिअक्सिडियन्ट र अनुत्तेजक तत्व हुन्छ । जसले क्यान्सरको जोखिम कम गर्छ । यसले ब्लाडर, कोलोन, स्तन, फोक्सो, प्रोस्ट्रेट र अन्डासयमा हुने क्यान्सरको जोखिमलाई कम गर्छ ।

तोरीको सागको नियमित सेवनले मुटु स्वास्थ्य राख्न पनि सहयोग गर्छ । यसलेरगतमा कोलेस्ट्रोलको तह घटाउने र फोलिक एसिड भिटामिन एम० को मात्रा बढाउँछ ।मुटु स्वस्थ राख्छ तोरीको सागको नियमित सेवनले कोलेस्ट्रोलको तह घटाउने र फोलिक एसिड भिटामिन एम० को मात्रा बढाउँछ ।

पाचनक्रियामा सहयोगी यो साग पोषणयुक्त फाईबरको मुख्य स्रोत पनि हो । यसले मलाशयलाई राम्रो गर्छ, मेटाबोलिजमलाई व्यवस्थापन गर्छ र पाचन प्रणालीलाई समेत सहयोग गर्छ ।क्याल्सियम र पोटासियमको स्रोत भएको कारणले हड्डीसँग सम्बन्धित सबै समस्याबाट मुक्त गराइ आँखालाई तेजिलो बनाउन मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर