OSNepal मंगलबार, मंसिर १४ २०७८

कुने समय प्रचण्डको सर्मथमा देखिएकी नायिका रेखा थापाले दिइन् यि नेतालाई साथ !

कुने समय प्रचण्डको सर्मथमा देखिएकी नायिका रेखा थापाले दिइन् यि नेतालाई साथ !

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


कुने समय प्रचण्डको सर्मथमा देखिएकी नायिका रेखा थापाले दिइन् यि नेतालाई साथ !
Reading Time: < 1 minute

काठमाडौं, ९ मंसिर-कलाकार रेखा थापा कुन पार्टीमा आवद्ध छिन् भन्ने चासो बढिरहेका बेला उनी राप्रपामै रहेको संकेत दिएकी छन् । बिहीबार राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरे ।जमलको एलोप्यागोडा होटेलमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भएर रेखाले आफू लिङ्देनको पक्षमा रहेको सन्देश दिएकी छन् ।

अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई टक्कर दिँदै युवा नेताहरूको दरिलो समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

युवा नेतासहित धमलशमशेर राणासहित नेताहरूको समर्थन प्राप्त गरेको लिङ्देनलाई अभिनेत्री, निर्माता, निर्देशकसमेत रहेकी रेखाले पनि समर्थन जनाएकी हुन् । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड