OSNepal आइतबार, मंसिर १२ २०७८

नेपाली कांग्रेसको सुनसरी क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित

नेपाली कांग्रेसको सुनसरी क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


नेपाली कांग्रेसको  सुनसरी क्षेत्र नम्बर ३ को    अधिवेशन स्थगित
Reading Time: < 1 minute

काठमाडौं ९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भइरहेको जिल्लामा अधिवेशनमा सुनसरी क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित भएको छ ।

उम्मेदवार र प्रतिनिधि सहभागी नभएपछि अधिवेशन स्थगित भएको हो । अब अर्को सुचना नआएसम्म अधिवेशन नहुने मतदान अधिकृत देव नारायण यादवले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड