OSNepal आइतबार, मंसिर १२ २०७८

जोर्नीको समस्यामा मात्र नभई अन्य रोगको पनि अचुक औषधी भुइँकटहर, यस्ता छन् अन्य फाइदै फाइदा

जोर्नीको समस्यामा मात्र नभई अन्य रोगको पनि अचुक औषधी भुइँकटहर, यस्ता छन् अन्य फाइदै फाइदा

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


जोर्नीको समस्यामा मात्र नभई अन्य रोगको पनि अचुक औषधी भुइँकटहर, यस्ता छन् अन्य फाइदै फाइदा
Reading Time: < 1 minute

काठमाडौ भुइँकटहर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिके फाइदा जनम मानिन्छ । यसको सेवन प्राय धेरै मानिससहरले गरेका हुन्छन् । यो खादा स्वादिष्ट मात्र हैन स्वास्थ्यको दृष्‍टिले पनि फाईदाजनक हुन्छ । यो प्राय गाँउ घरमा पाइने गर्दछ ।

भुइँकटहरले ह्दयसम्बन्धी रोग तथा क्यान्सरजस्ता रोगबाट जोगाउँछ । भुइँकटहरले आँखाको क्षमता बढाउँछ ।भुइँकटहरमा सोडियम कम तथा पोटासियम बढी पाइन्छ, जसले गर्दा शरीरमा रक्तचाप सन्तुलित हुन्छ ।
भुइँकटहरमा पाइने केही इन्जाइमले पाचनसम्बन्धी समस्याबाट जोगाउँछन् । भुइँकटहरको नियमित सेवनले हात–गोडाको नङ फुस्रो हुने समस्या समाधान हुनुका साथै तौल पनि घट्छ ।

भुइँकटहरमा फाइबर, पोटासियम, फोस्फोरस, क्याल्सियम, भिटामिन सी आदि तत्व पाइन्छन् । दाँतका रोगीका लागि भुइँकटहर निकै उपयोगी सावित हुन्छ । भुइँकटहर खाँदा जोर्नीको समस्यामा फाइदा मिल्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड