एकैपटक ४९ जना सहसचिवहरुको सरुवा — OSNepal

एकैपटक ४९ जना सहसचिवहरुको सरुवा

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । सरकारले एकैपटक ठुलो संख्यामा सहसचिवहरुको सरुवा गरेको छ । हिजो बुधबार मन्त्रीस्तरीय निणर्य अनुसार एकै पटक ४९ जनाको सरुवा गरिएको हो ।

जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) कै सहसचिव देवराज जोशीलाई राष्ट्रि महिला आयोगमा र (अतिरिक्त समूह) का सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पठाइएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर