OSNepal शनिबार, मंसिर १८ २०७८

एकैपटक ४९ जना सहसचिवहरुको सरुवा

एकैपटक ४९ जना सहसचिवहरुको सरुवा

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


एकैपटक   ४९ जना सहसचिवहरुको    सरुवा
Reading Time: < 1 minute

काठमाडौं ९ मंसिर । सरकारले एकैपटक ठुलो संख्यामा सहसचिवहरुको सरुवा गरेको छ । हिजो बुधबार मन्त्रीस्तरीय निणर्य अनुसार एकै पटक ४९ जनाको सरुवा गरिएको हो ।

जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) कै सहसचिव देवराज जोशीलाई राष्ट्रि महिला आयोगमा र (अतिरिक्त समूह) का सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पठाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड