राष्ट्रिय सभाकी सदस्य कोमल वलीले १० औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिँदै — OSNepal

राष्ट्रिय सभाकी सदस्य कोमल वलीले १० औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिँदै

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । राष्ट्रिय सभाकी सदस्य कोमल वलीले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने बताएकी छन् ।

भोली  शुक्रबार  चितवनमा  हुने महाधिवेशनमा  सहभागी हुन पुगेकी      वलीदाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधि    चयन भएकी हुन्   ।  

उनले आफु महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन लागेको जानकारी दिएकी हुन् ।

यस पटक पनि नेतृत्वमा केपी शर्मा ओलीले नै हुनुपर्छ भन्ने धारणा राखेकी उनले ओलीकै नेतृत्व सर्वस्वीकार्य भएको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर