OSNepal आइतबार, मंसिर १२ २०७८

राष्ट्रिय सभाकी सदस्य कोमल वलीले १० औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिँदै

राष्ट्रिय सभाकी सदस्य कोमल वलीले १० औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिँदै

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


राष्ट्रिय सभाकी  सदस्य  कोमल वलीले  १० औं  महाधिवेशनमा  केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिँदै
Reading Time: < 1 minute

काठमाडौं ९ मंसिर । राष्ट्रिय सभाकी सदस्य कोमल वलीले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने बताएकी छन् ।

भोली  शुक्रबार  चितवनमा  हुने महाधिवेशनमा  सहभागी हुन पुगेकी      वलीदाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधि    चयन भएकी हुन्   ।  

उनले आफु महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन लागेको जानकारी दिएकी हुन् ।

यस पटक पनि नेतृत्वमा केपी शर्मा ओलीले नै हुनुपर्छ भन्ने धारणा राखेकी उनले ओलीकै नेतृत्व सर्वस्वीकार्य भएको बताएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड