OSNepal बिहिबार, मंसिर २३ २०७८

खानी दुर्घटनामा परी निसास्सिएर ११ जनाको मृत्यु, बेपत्ता ४६ जनाको खोजि हुँदै

खानी दुर्घटनामा परी निसास्सिएर ११ जनाको मृत्यु, बेपत्ता ४६ जनाको खोजि हुँदै

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


खानी दुर्घटनामा परी निसास्सिएर ११ जनाको मृत्यु,  बेपत्ता ४६ जनाको खोजि हुँदै
Reading Time: < 1 minute

जर्मोतेइनो, ९ मङ्सिर-साइबेरियाको खानीमा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु दर्जनौ बेपत्ता भएका छन् ।खानी भित्र निसास्सिएर उनीहरुको मृत्यु भएको जनाइएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

देशको केमेरोभो क्षेत्रमा पर्ने ग्रामोतेइनो गाउँमा रहेको खानीमा दुर्घटना भएको हो । दुर्घटनामा परेर बेपत्ता भएका ४६ जनाको अहिले पनि खोजी भइरहेको जनाइएको छ । (रासस÷एएफपी)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड