नोरा फतेही र टेरेन्स लुइसको अहिले सम्मकै हट डान्स , ईन्टरनेटमा भिडियोले मच्चायो धुम — OSNepal

नोरा फतेही र टेरेन्स लुइसको अहिले सम्मकै हट डान्स , ईन्टरनेटमा भिडियोले मच्चायो धुम

LC (KTM) November 25, 2021 0

बलिउडकी हट नायिका नोरा फतेही यस्तो स्टार हुन् जसले आफ्नो शानदार डान्सबाट बलिउडमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । केही समय पहिला नोरा भुज ः द प्राइड अफ इण्डिया मा देखिएकी थिईन् । नोरा अचेल सधै चर्चाको शिखरमै रहने गरेकी छिन् । अब यी अभिनेत्री इण्डियाज बेस्ट डान्सरको मञ्चमा पनि देखिने छिन् ।

यस दौरन नोरा कोरियोग्राफर टेरेन्स लुइस संग काँटे नही कटते बोलको गीतमा देखिने छिन् । नोरा फेतहीलाई डान्समा मात्र हैन आफ्नो ड्रेस तथा गेटअपका लागि पनि चिनिन्छ । सामाजिक सञ्जालमा उनलाई धेरैले फलो गर्न चाहान्छन् ।उनको नयाँ देखि लिएर पुरानो गीतको भिडियो समेत भाइरल हुने गरेको छ ।

नोरा यो लेटेस्ट भिडियोमा ब्लु थाई हाई स्कर्ट तथा क्रप टपमा देखिएकी छिन् । त्यस्तै उनी संगै कमालको डान्स गर्ने टेरेन्स लुईस डैम्पर सुटमा देखिएका छन् । नोराको साथमा मञ्चमा दिब्या खोसला कुमार पनि देखिनेछन् । यसका अलवा नीलम कोठरी तथा चंकी पाण्डे पनि शो को हिस्सा बनेका छन् । उनी यस शो मा आगन्तुक जज बनेर आएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर