OSNepal बिहिबार, मंसिर १६ २०७८

नराम्रो काम गरेर जेलको हावा खाएका नायिका शिल्पाका पति पत्निको विमानस्थलमा भागदौड, यसरी मुखै छोपेर हिँड्न बाध्य बने

नराम्रो काम गरेर जेलको हावा खाएका नायिका शिल्पाका पति पत्निको विमानस्थलमा भागदौड, यसरी मुखै छोपेर हिँड्न बाध्य बने

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


नराम्रो काम गरेर जेलको हावा खाएका नायिका शिल्पाका पति पत्निको विमानस्थलमा भागदौड, यसरी मुखै छोपेर हिँड्न बाध्य बने
Reading Time: < 1 minute

पोर्नाेग्राफी केसमा फसेपछि राज कुन्द्रा मीडियाको नजर बाट भाग्दै आएका छन् । यस मामलामा राज कुन्द्राले जेलको हावा समेत खानु परेको थियो । जब राज जेल बाट बाहिर आए उनले क्यामरामा आफ्नो अनुहार समेत देखाएका छैनन् । तर पत्नी शिल्पा शेट्टी संग राज कुन्द्रा भ्रमण भने गरिरहेका छन् । केही समय पहिला शिल्पा तथा राज साथमै हिमाञ्चल प्रदेश गएका थिए ।

त्यसपछि उनीहरु फेरी एक पटक भ्रमण गरेको देखिएको छ । शिल्पा शेट्टी मुम्बइको एयरपोर्टमा देखिएका छन् । शिल्पा संग उनका पति राज पनि संगै देखिएका हुन् । एयरपोर्टमा राज कुन्द्रा कालो कपडामा देखिएका थिए । उनले कालो चश्मा, हुडी तथा मास्क लगाएर आफ्नो अनुहार पुरै छोपेका थिए ।

राज कुन्द्राको एयरपोर्टको यो भिडियो भाइरल हुन सुरु गरेको छ । राज कुन्द्रा एयरपोर्ट भित्र पसे लगत्तै शिल्पा शेट्टी कार बाट निस्कन्छिन् । उनी पनि क्यामरामा पोज नदिई सिधा एयरपोर्ट छिरेको भिडियोमा देख्न सकिन्छ । राज कुन्द्रा पोर्नाेग्राफी केसमा फसे पछि शिल्पाले धेरै मुश्किलहरुको सामना गर्नु परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड