नराम्रो काम गरेर जेलको हावा खाएका नायिका शिल्पाका पति पत्निको विमानस्थलमा भागदौड, यसरी मुखै छोपेर हिँड्न बाध्य बने — OSNepal

नराम्रो काम गरेर जेलको हावा खाएका नायिका शिल्पाका पति पत्निको विमानस्थलमा भागदौड, यसरी मुखै छोपेर हिँड्न बाध्य बने

LC (KTM) November 26, 2021 0

पोर्नाेग्राफी केसमा फसेपछि राज कुन्द्रा मीडियाको नजर बाट भाग्दै आएका छन् । यस मामलामा राज कुन्द्राले जेलको हावा समेत खानु परेको थियो । जब राज जेल बाट बाहिर आए उनले क्यामरामा आफ्नो अनुहार समेत देखाएका छैनन् । तर पत्नी शिल्पा शेट्टी संग राज कुन्द्रा भ्रमण भने गरिरहेका छन् । केही समय पहिला शिल्पा तथा राज साथमै हिमाञ्चल प्रदेश गएका थिए ।

त्यसपछि उनीहरु फेरी एक पटक भ्रमण गरेको देखिएको छ । शिल्पा शेट्टी मुम्बइको एयरपोर्टमा देखिएका छन् । शिल्पा संग उनका पति राज पनि संगै देखिएका हुन् । एयरपोर्टमा राज कुन्द्रा कालो कपडामा देखिएका थिए । उनले कालो चश्मा, हुडी तथा मास्क लगाएर आफ्नो अनुहार पुरै छोपेका थिए ।

राज कुन्द्राको एयरपोर्टको यो भिडियो भाइरल हुन सुरु गरेको छ । राज कुन्द्रा एयरपोर्ट भित्र पसे लगत्तै शिल्पा शेट्टी कार बाट निस्कन्छिन् । उनी पनि क्यामरामा पोज नदिई सिधा एयरपोर्ट छिरेको भिडियोमा देख्न सकिन्छ । राज कुन्द्रा पोर्नाेग्राफी केसमा फसे पछि शिल्पाले धेरै मुश्किलहरुको सामना गर्नु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर