OSNepal बुधबार, मंसिर २२ २०७८

एमाले महाधिवेशनमा बैतडीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने

एमाले महाधिवेशनमा बैतडीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


एमाले महाधिवेशनमा बैतडीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने
Reading Time: < 1 minute

बैतडी, १० मंसिर -एमाले १०औँ महाधिवेशनमा सहभागी हुन बैतडीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता चितवन प्रस्थान गरेकाछन् ।

क्रबारबाट सुरू हुन लागेकाे महाधिववेशनमा सहभागी हुन बुधबार र बिहीबार अबेर रातिसम्म गरेर नाैवटा ठूलाे बस र एक दर्जनभन्दा बढी स्कारपिओ जिपमा एमाले नेता कार्यकर्ता चितवन प्रस्थान गरेक पार्टीका जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारीले बताए ।

एमालेले ५० लाख बढी नेता कार्यकर्तालाई चितवनमा उपस्थित गराउने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड