OSNepal बिहिबार, मंसिर १६ २०७८

नेकपा एमालेको अन्तिम केन्द्रिय कमिटिको बैठक आज बस्दै

नेकपा एमालेको अन्तिम केन्द्रिय कमिटिको बैठक आज बस्दै

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


नेकपा एमालेको  अन्तिम    केन्द्रिय कमिटिको   बैठक  आज  बस्दै
Reading Time: < 1 minute

काठमाडौं १० मंसिर । नेकपा एमालेको आज अन्तिम पटक केन्द्रिय कमिटिको बैठक बस्ने भएको छ । बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित नेताहरुको सहभागिता हुने भएको छ ।

बैठक आज साँझ चितवनको सौराहाको होटल सेभेन स्टारमा आयोजना हुने भएको छ । बैठकमा नवौं महाधिवेशन पछाडिका सातवर्षे कार्यकालको समीक्षा, महाधिवेशनको उद्घाटन सत्रको समीक्षा गरिने भएको छ ।

अहिले केही बरेमा नै १० औं महाधिवेशनको उद्घाटन हुने भएको छ । साथै बैठक महाधिवेशनको लागि तयार पारिएको पदाधिकारी संख्यामा पनि हेरफेर हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड