OSNepal बिहिबार, मंसिर १६ २०७८

दुखद खबर, चिया बगानमा चिया टिप्दै गरेका रामबहादुरले त्यागे प्राण

दुखद खबर, चिया बगानमा चिया टिप्दै गरेका रामबहादुरले त्यागे प्राण

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


दुखद खबर, चिया बगानमा चिया टिप्दै गरेका रामबहादुरले त्यागे प्राण
Reading Time: < 1 minute

चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा ९मगर० रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड