OSNepal आइतबार, मंसिर १२ २०७८

यि हुन अहिले सम्म कुमारी छु भन्ने साउथ फिल्मकी हट नायिका कृती

यि हुन अहिले सम्म कुमारी छु भन्ने साउथ फिल्मकी हट नायिका कृती

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


यि हुन अहिले सम्म कुमारी छु भन्ने साउथ फिल्मकी हट नायिका कृती
Reading Time: < 1 minute

कीर्ती सुरेश एक भारतीय चलचित्र अभिनेत्री हुन् जो तमिल, मलयालम र तेलुगु चलचित्रहरूमा देखिन्छिन् कीर्ति सुरेश साउथ फिलमकी एक सफल नायिकाको रुपमा पनि मानिन्छ । फिल्म मलयालम बाट अभिनय सुरु गरेकी उनलाइृ हट नायिकाको रुपमा पनि चिनिन्छ । उनले धेरै साउथ फिल्ममा पनि काम गरीसकेकी छिन् ।

उनी पनि अहिलेसम्म बिबाह नगरेकी नायिका हुन् ।उनले एक्टिंग करियर सिफ शुरुआत ड सालबाट गरेकी हुन् ।२००१३ मा गीतांजलि फिल्ममा अभिनय गरेर निकै चर्चामा आएकी थिइन । पहिलो फिल्मबाट नै उनले धेरै फ्यान कमाउन सफल भएकी हुन् ।


प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड