OSNepal बिहिबार, मंसिर १६ २०७८

आन्दोलनरत कानुन व्यवसायी र प्रधानमन्त्री देउवाबिच बालुवाटारमा छलफल सुरु

आन्दोलनरत कानुन व्यवसायी र प्रधानमन्त्री देउवाबिच बालुवाटारमा छलफल सुरु

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


आन्दोलनरत कानुन व्यवसायी  र  प्रधानमन्त्री   देउवाबिच  बालुवाटारमा  छलफल सुरु
Reading Time: < 1 minute

काठमाडौं १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा र आन्दोलनरत कानुन व्यवसायीबिच छलफल सुर भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रको शम्शेर जवराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र प्रधानमन्त्री देउवा बिच बालुवाटारमा छलफल सुरु भएको हो । छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकरी सहित सहभागी भएका छन् ।

आन्दोलन गरेको झण्डै एक महिना पुग्न लाग्दा आज देउवासँग आन्दोलनरत कानुन व्यवसायी बिच छलफल भएकोम हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड