OSNepal बिहिबार, मंसिर २३ २०७८

एमाले महाधिवेशनमा अध्यक्ष प्रचण्ड गएनन्, पार्टीको तर्फबाट पोखरेल चितवन पुगे , प्रचण्ड गए कता ?

एमाले महाधिवेशनमा अध्यक्ष प्रचण्ड गएनन्, पार्टीको तर्फबाट पोखरेल चितवन पुगे , प्रचण्ड गए कता ?

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


एमाले महाधिवेशनमा अध्यक्ष प्रचण्ड  गएनन्,  पार्टीको तर्फबाट   पोखरेल  चितवन  पुगे , प्रचण्ड गए कता ?
Reading Time: < 1 minute

काठमाडौं १० मंसिर । नेकपा एमालेको १० औैं महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्डललाई निम्तो दिइएको भएपनि प्रचण्डले भने महाधिवेशनलाई शुभकामना दिन लागि भने पार्टीको तर्पmबाट लीलामणि पोखरेललाई पठाएका छन् ।

पोखरेल यति बेला चितवन आइपगिसकेका छन् । अध्यक्ष प्रचण्ड भने काभ्रेको तालढुंगा जाने भएका छन् । काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा गर्न प्रचण्ड त्यसतर्फ प्रस्तान गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड