OSNepal शनिबार, मंसिर ११ २०७८

राप्रपा अध्यक्ष कमल थापा पुगे चितवन

राप्रपा अध्यक्ष कमल थापा पुगे चितवन

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


राप्रपा अध्यक्ष कमल थापा पुगे चितवन
Reading Time: < 1 minute

एमाले महाधिवेशनमा सहभागी हुन राप्रपा अध्यक्ष कमल थापा चितवन आइपुगेका छन् । उनलाई एमाले नेता देवी ज्ञवाली र रामप्रसाद न्यौपानेले स्वागत गरे । राप्रपाका नेतृ रिना गुरुङलगायता नेता कार्यकर्ताहरू पनि कमल थापालाई स्वागतका लागि भरतपुर विमानस्थल आएका थिए । एमाले अध्यक्ष केपी ओलीसँग आफ्नो व्यक्तिगत रूपमा सदभाव रहेको बताउँदै थापाले नेतृत्व चयनका सन्दर्भमा भने शुभेच्छा प्रकट गरे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड