वर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गर्यो : शेखर कोइराला — OSNepal

वर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गर्यो : शेखर कोइराला

LC (KTM) November 26, 2021 0

काठमाडौँ १० मंसिर । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले कांग्रेस महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा प्रहरीले नाङगो हस्ताक्षेप देखाएको आरोप लगाएका छन् ।

‘नेपाली कांग्रेसको जारी अधिवेशनमा रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेप र अमर्यादित क्रियाकलाप देखियो बताएका उनले सामाजिक सञ्जाल मार्फत यस्तो भनेका हुन् गरेको बताएका छन् ।

पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा गृह प्रशासनको काम शान्ति सुरक्षा दिने मात्रै भएको उनको तर्क रहेको छ । वर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गरेर जिल्लाहरुमा खटिएका निवार्चन अधिकृतहरुलाई धम्काउने , तर्साउने गरेको भन्दै यो कार्य भत्सर्ना समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर