OSNepal मंगलबार, मंसिर १४ २०७८

वर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गर्यो : शेखर कोइराला

वर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गर्यो : शेखर कोइराला

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


वर्तमान सरकारले सत्ताको  चरम   दुरुपयोग  गर्यो  : शेखर कोइराला
Reading Time: < 1 minute

काठमाडौँ १० मंसिर । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले कांग्रेस महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा प्रहरीले नाङगो हस्ताक्षेप देखाएको आरोप लगाएका छन् ।

‘नेपाली कांग्रेसको जारी अधिवेशनमा रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेप र अमर्यादित क्रियाकलाप देखियो बताएका उनले सामाजिक सञ्जाल मार्फत यस्तो भनेका हुन् गरेको बताएका छन् ।

पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा गृह प्रशासनको काम शान्ति सुरक्षा दिने मात्रै भएको उनको तर्क रहेको छ । वर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गरेर जिल्लाहरुमा खटिएका निवार्चन अधिकृतहरुलाई धम्काउने , तर्साउने गरेको भन्दै यो कार्य भत्सर्ना समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड