रणविर भन्छन दिपिका र म कहिल्यै झगडा गर्देनौ उनी बच्चाजस्ती निर्दोष छन् — OSNepal

रणविर भन्छन दिपिका र म कहिल्यै झगडा गर्देनौ उनी बच्चाजस्ती निर्दोष छन्

LC (KTM) November 26, 2021 0

एजेन्सी- बलिउडको अत्यन्तै रुचाइएको जोडी हो रणवीर सिंह र दीपिका पादुकोण । उनीहरुले लामो प्रेम सम्बन्ध पछि मात्र बिबाह बन्धनमा बाधिएका हुन् । बिबाह पछि पनि उनीहरुले आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् ।

हालै एक अन्र्तवार्तामा रणवीरलाई ‘के तपाईं र दीपिका झगडा गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले आफुहरु कहिल्यै झगडा नर्गने बताउका छन् ।हाम्रो सम्बन्ध समयसँगै अझै व्यापक भएको छ । हामीबीच मात्र प्रेम छ । शंकाको कुनै स्थान छैन ।

हामी एक–अर्काको अनुभव सेयर गर्छौं र खुबै हाँस्छौँ ।’ उनले भने । दीपिका बच्चाजस्ती निर्दोष भएको र त्यो कुरा आफूबाहेक कसैलाई थाहा नभएको भन्दै उनले दिपिका प्रति अघात माया व्यक्त गरे । केही दिन पहिले रणवीरले आफ्नो ३४औँ जन्मदिन दीपिकाका साथ लन्डनमा मनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर