OSNepal सोमबार, मंसिर २० २०७८

एमालेको महाधिवेशन ऐसिहासिक होस् : उपेन्द्र यादव

एमालेको महाधिवेशन ऐसिहासिक होस् : उपेन्द्र यादव

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


एमालेको महाधिवेशन ऐसिहासिक होस् : उपेन्द्र यादव
Reading Time: < 1 minute

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशनको सफलताको शुभकामना दिएका छन् ।  चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले देश र जनताका लागि पनि एमालेको महाधिवेशन ऐतिहासिक होस् भनेर शुभकामना दिएका हुन् ।  राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहेका भन्दै उनले एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा काम गरेर ऐतिहासिक बन्न सकोस् भनेर शुभकामना दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड