OSNepal आइतबार, मंसिर १२ २०७८

प्रधानमन्त्री देउवालाई ओलीले दिए धन्यवाद

प्रधानमन्त्री देउवालाई ओलीले दिए धन्यवाद

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


प्रधानमन्त्री देउवालाई ओलीले दिए धन्यवाद
Reading Time: < 1 minute

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । एमालेको १०औं महाधिवेशनलाई चितवनको नारायणी नदी किनारमा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका हुन् ।

‘प्रधानमन्त्रीज्यू यहाँ आएर नेपाली कांग्रेसको तर्फबाट एमालेको महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिनुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु,’ ओलीले भने ।देउवा प्रधानमन्त्री भएको ६ महिनापछि ओली र देउवा सँगै मञ्चमा बसेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड