पुष्करले बनाएको कोरोनाको औषधीले काम गरेपछि बिरामीहरुको हजारौँ फोन र घरमै लाईन, तर कसले दियो औषधी नबनाउन दबाब — OSNepal

पुष्करले बनाएको कोरोनाको औषधीले काम गरेपछि बिरामीहरुको हजारौँ फोन र घरमै लाईन, तर कसले दियो औषधी नबनाउन दबाब

LC (KTM) May 10, 2021 0

काठमाडौं- पुष्कर खतिवडाको कोरोना कम गर्ने औषधी यति बेला चर्चाको चरम बिन्दुमा छ । उनले बनाएको औषधीले काम गरेपछि अरु मानिसलाई आरिस लागेको र बन्द गर्न लगाएको आरोप लगाएका छन् । प्रहरीले उनको कार्यलयमा झोसपोलको आधारमा छापा हानेपपछि यतिबेला औषधी बनाउने काम बन्द गरेका छन् ।

धेरैले कोरोनाको औषधीले काम गरेको भन्दै मियिामा पनि आएका छन् । त्यस्तै पुस्करले धेरै प्रहरीले पनि आफुले बनाएको औषधी खाएको बताएका छन् । त्यस्तै पुष्करले आफुलाई औषधी नबनाउन दबाब दिएको बताएका छन् । उनले कोरोनाको लागि काम गरेपछि बिरामीहरुको हजारौँ फोन र घरमै लाईन आएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर