OSNepal बिहिबार, मंसिर १६ २०७८

समाजमा द्धन्द हुदैन भने त्यहाँ विकास कहिले हुन सक्दैन : लीलामणी पोखरेल

समाजमा द्धन्द हुदैन भने त्यहाँ विकास कहिले हुन सक्दैन : लीलामणी पोखरेल

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


समाजमा द्धन्द हुदैन भने त्यहाँ विकास कहिले हुन सक्दैन :  लीलामणी  पोखरेल
Reading Time: < 1 minute

काठमाडौं १० मंसिर । नेकपा माओवादी केन्द्रका नेता लीलामणी पोखरेलले समाजमा द्धन्द नभए देशको विकास नहुने दावी गरेका छन् ।

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

समारोहमा शुभकामना मन्तव्य दिँदै नेता पोखरेलले द्धन्द नहुने भनेको विकासको मृत्यु हुनु हो भनेका उनले अघि भनेका छन् , ‘समाजमा द्धन्द हुदैन भने त्यहाँ विकास कहिले हुन सक्दैन । द्धन्द नहुने भनेको विकासको मृत्यु हुनु हो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड