OSNepal बिहिबार, मंसिर १६ २०७८

जोन अब्राहम लाई झट्का , सत्यमेव जयते २ भयो अनलाइन लीक

जोन अब्राहम लाई झट्का , सत्यमेव जयते २ भयो अनलाइन लीक

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


जोन अब्राहम लाई झट्का , सत्यमेव जयते २ भयो अनलाइन लीक
Reading Time: < 1 minute

जोन अब्राहम स्टारर फिल्म सत्यमेव जयते २ ईन्टरनेटमा लीक भएको छ । सलमान खानको अन्तिम संगको झडप रोक्नको लागि सत्यमेव जयते २ को २५ नोभेम्बर रिलिज गरिएको थियो । यो फिल्म झडप बाट त रोकियो तर पायरेसी बाट निर्माण पक्ष भने बच्न सकेन । सत्यमेव जयते २ को थिएटर प्रिन्ट डाउनलोडका लागि अनलाईन लीक भएको हो ।

यसका कारण फिल्मले धेरै ठुलो नोक्सान ब्यहोर्नु परेको छ । धेरै अनलाईन पायरेसी वेबसाइटले पुरै फिल्म अपलोड गरिदिएका छन् । यसका कारण फिल्म निर्माण पक्षलाई एकदमै तनाव भएको छ । सत्यमेव जयते २ मात्र पहिलो फिल्म है जुन पायरेसीको सामना गर्नु परिरहेको छ ।

यस भन्दा अगाडी अक्षय कुमारको सुर्यबंशी , बेलबटम त्यस्तै रानी मुखर्जी तथा सैफ अली खान स्टारर फिल्म बन्टी और बबली २ पनि अनलाईन लीक भएको थियो । सत्यमेव जयते २ को निर्देशन मिलाप जावेरीले गरेका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड