जोन अब्राहम लाई झट्का , सत्यमेव जयते २ भयो अनलाइन लीक — OSNepal

जोन अब्राहम लाई झट्का , सत्यमेव जयते २ भयो अनलाइन लीक

LC (KTM) November 26, 2021 0

जोन अब्राहम स्टारर फिल्म सत्यमेव जयते २ ईन्टरनेटमा लीक भएको छ । सलमान खानको अन्तिम संगको झडप रोक्नको लागि सत्यमेव जयते २ को २५ नोभेम्बर रिलिज गरिएको थियो । यो फिल्म झडप बाट त रोकियो तर पायरेसी बाट निर्माण पक्ष भने बच्न सकेन । सत्यमेव जयते २ को थिएटर प्रिन्ट डाउनलोडका लागि अनलाईन लीक भएको हो ।

यसका कारण फिल्मले धेरै ठुलो नोक्सान ब्यहोर्नु परेको छ । धेरै अनलाईन पायरेसी वेबसाइटले पुरै फिल्म अपलोड गरिदिएका छन् । यसका कारण फिल्म निर्माण पक्षलाई एकदमै तनाव भएको छ । सत्यमेव जयते २ मात्र पहिलो फिल्म है जुन पायरेसीको सामना गर्नु परिरहेको छ ।

यस भन्दा अगाडी अक्षय कुमारको सुर्यबंशी , बेलबटम त्यस्तै रानी मुखर्जी तथा सैफ अली खान स्टारर फिल्म बन्टी और बबली २ पनि अनलाईन लीक भएको थियो । सत्यमेव जयते २ को निर्देशन मिलाप जावेरीले गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर