OSNepal बिहिबार, मंसिर १६ २०७८

आफ्नै घरमा भरुवा बन्दुक लुकाई राखेको अवस्थामा बमबहादुर पक्राउ

आफ्नै घरमा भरुवा बन्दुक लुकाई राखेको अवस्थामा बमबहादुर पक्राउ

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


आफ्नै  घरमा   भरुवा बन्दुक लुकाई राखेको    अवस्थामा  बमबहादुर  पक्राउ
Reading Time: < 1 minute

स्याङ्जा १० मंसिर । भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चापाकोट नगरपालिका-७ बडडाँडा बस्ने ४१ वर्षीय बम बहादुर मल्ल रहेका छन्।

गोप्य सुचनाको आधारमा प्रहरी चौकी रत्नपुरबाट खटिएको प्रहरीले निजको घर खनतलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त बन्दुक बरामत गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड