५२ बर्षिया हलिउड गायिका तथा नायिका जेनिफर लोपेजको झन् झन् जवानी उर्लदो , तीन जना पति संग खुशी हुन नसकेर चौथो बिबाह गर्दै — OSNepal

५२ बर्षिया हलिउड गायिका तथा नायिका जेनिफर लोपेजको झन् झन् जवानी उर्लदो , तीन जना पति संग खुशी हुन नसकेर चौथो बिबाह गर्दै

LC (KTM) November 26, 2021 0

मनोरञ्जनको क्षेत्रमा बिश्वभर चर्चित नामहरु मध्ये एक हो जेनिफर लोपेज । हलिउड गायिका एवं नायिका जेनिफर लोपेज लाई नचिन्ने कमै रहेका छन् । उनको बोल्ड अवतार, सेक्सी लुक्स तथा मिलेको ज्यानले सबैलाई मदहोस बनाई दिने गरेको छ । उनलाई फलो गर्ने थुप्रै मानिसहरु रहेका छन् यहा सम्मकी नाम चलेका सेलिब्रेटीले समेत उनको लुवाई खुवाई , फेशन तथा स्टाइल सबै फलो गर्ने गरेका छन् ।

उनी अहिले ५२ बर्षको पुगि सकिन् तर पनि फिटनेस भने १६ बर्षे जत्तिकै देखिन्छ । उमेरले डाँडा काट्दै गए पनि जवानी झन् उर्लेर आएको छ यी गायिका तथा अभिनेत्री जेनिफरको । अब उनले चौथोपटक बिहे गर्ने भएकी छन्। लोपेजले ‘ब्याटम्यान’ अभिनेता बेन एफ्लेकसँग बिहे गर्न लागेको उनी स्यंमले जनकारी दिएकी छिन् ।

चाँडै रिलिज हुने चलचित्र ‘म्यारी मी’को प्रमोसनका क्रममा नायिका लोपेजले आफूले चौथोपटक विवाह गर्न लागेको जानकारी दिएकी हुन्। ३ वटा बिबाह गर्दा पनि खुशी हुन नसकेकी उनले चौथो विवाहपछि आफूले पूर्ण रूपमा खुसी प्राप्त गर्ने दाबी समेत गरेकी छिन् । यी गायीकाले यस अघि आफ्ना तीन पतिसँग सम्बन्ध विच्छेद गरिसकेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर