सुरक्षाको कारण देखाउँदै हलभित्र प्रवेश गरेका महाधिवेशन प्रतिनिधिहरूलाई बाहिर निकालियो — OSNepal

सुरक्षाको कारण देखाउँदै हलभित्र प्रवेश गरेका महाधिवेशन प्रतिनिधिहरूलाई बाहिर निकालियो

LC (KTM) November 27, 2021 0

काठमाडौं ११ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनको बन्द शत्रमा सुरक्षाको कारण देखाउँदै हलभित्र प्रवेश गरेका महाधिवेशन प्रतिनिधिहरूलाई बाहिर निकालिएको छ । प्रतिनिधिहरूको स्क्रिनिङ नगरिएको भन्दै बाहिर निकालिएको हो ।

बिहान सुरु हुने भनिए पनि अहिले सम्म सुरु नभएको बन्दमा शत्रको बाहिर अहिले अनिवार्य स्क्रिनिङ गरेर मात्र फेरि भित्र पस्न पाउने भएपछि प्रतिनिधिहरु लाइनमा बसेका छन् ।

बन्द शत्र भने सौराहमा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर