दलाल पुँजीवादको अन्त्य गरौं भन्दै नेता घनश्याम भूसालको उपाध्यक्षमा उम्मेदवारीको घोषणा — OSNepal

दलाल पुँजीवादको अन्त्य गरौं भन्दै नेता घनश्याम भूसालको उपाध्यक्षमा उम्मेदवारीको घोषणा

LC (KTM) November 27, 2021 0

काठमाण्डु ११ मंसिर– नेकपा एमालेका उपमाहासचिव घनश्याम भूसालले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् ।

चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारीको घोषणा गरेका हुन् ।

दलाल पुँजीवादको अन्त्य र राष्ट्रिय पुँजीको विकास गदैं समाजवादको तयारी गरौं भन्दै नेता भुसालले उपाध्यक्षमा पदमा उम्मेदावारीको घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर