५ घण्टा ढिलो गरी शुरू भयो एमाले महाधिवेशनको बन्दसत्र — OSNepal

५ घण्टा ढिलो गरी शुरू भयो एमाले महाधिवेशनको बन्दसत्र

LC (KTM) November 27, 2021 0

चितवन ११ मंसिर । नेकपा एमालेका १०औँ महाधिवेशनको बन्द सत्र पाँच घण्टा ढिलो सुरु भएको छ । आज शनिवार बिहान १० बजे नै शुरू हुने भनिएको बन्दसत्र अहिले केहि बेर अगाडी मात्र सुरु भएको हो ।

चितवनको सौराहस्थित होटल सेभेन स्टर बन्द शत्र सुर भएको हो । न्द सत्रको कार्यक्रममा विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन साधै अध्यक्ष ओलीले पनि सम्बोधन गर्ने भएका छन् ।

ओलीले सम्बोधानसँगै बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ । केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर