OSNepal मंगलबार, माघ ११ २०७८

चिनियाँ कम्युनिस्ट पार्टीद्धारा एमालेको प्रशंसा : एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको छ

चिनियाँ कम्युनिस्ट पार्टीद्धारा एमालेको प्रशंसा : एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको छ

  • OSNepal
  • शनिबार, मंसिर ११ २०७८


चिनियाँ कम्युनिस्ट पार्टीद्धारा  एमालेको  प्रशंसा :  एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल  गरेको  छ
Reading Time: < 1 minute

काठमाडौं ११ मंसिर । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले नेकपा एमालेको १० औं महाधिवेशनको अवसरमा सन्देश पठाएको छ ।

नेपालको महत्वपूर्ण वामपन्थी शक्तिको रुपमा एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको बातउँदै भिडियो मार्फत सन्देशमा पठाइएको छ ।

सन्देशमा एमाले र अन्य वामपन्थी दलहरूबीचको सम्बन्ध सुदृढ गर्न चाहेको समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड