एमालेको बन्द शत्र समयमा नै सुरु नुहँदा शुभकामना सन्देश लिएर आएका विदेशी पाहुना त्यसै फर्किए — OSNepal

एमालेको बन्द शत्र समयमा नै सुरु नुहँदा शुभकामना सन्देश लिएर आएका विदेशी पाहुना त्यसै फर्किए

LC (KTM) November 27, 2021 0

काठमाडौं ११ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनको बन्द शत्र पाँच घण्टा ढिलो भएपछि विदेशी पाहुनाले प्रत्यक्ष रुपमा शुभकामना सन्देश नदिई फर्किएका छन् ।

तोकिएको समयमा बन्द शत्र सुरु नहुँदा अखिलेश काँग्रेस आईकी नेतृ सोनिया गान्धीले पठाएको शुभकामना सन्देश लिएर आएका काँग्रेस आईका नेता अखिलेशप्रसाद कार्यक्रममा सहभागी नभई फर्किएका हुन् ।

उक्त सन्देश विदेश विभाग प्रमुख राजन भट्टराईले बन्द सत्रमा पढेर सुनाएका थिए ।
त्यसैगरी, कम्युनिष्ट पार्टी अफ इन्डियाका प्रतिनिधि पनि कार्यक्रममा सहभागी नभई फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर